नयाँ वर्षमा रिलिज हुँदै प्रियंकाको हलिउड चलचित्र

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा अभिनित हलिउड चलचित्र वी क्यान वि हिरोज नयाँ वर्षमा रिलिज हुने भएको छ ।

हालै मात्र उनले फिल्मको टिजर शेयर गरेकी छन् । उनी फिल्ममा यूनिक रोलमा देखिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?