पूजामा किन चढाइन्छ फूल ? यस्तो छ महत्व !

काठमाडौं । फूलको नाम सुन्नेबित्तिकै खुशीको रौनक आउँछ । फूललाई शुभ र पवित्र मानिन्छ । फूल बिना हरेक पूजा अधुरो रहन्छ ।

फूल श्रद्धा र भावनाको प्रति पनि मानिन्छ । यदि पूजामा सही रङको फूल सहि तरिकाले भगवानलाई अर्पित गरेमा तपाईका समस्याहरु समाधान हुन्छन् ।

धार्मिक मान्यताका अनुसार फूलको प्रयोग पूजा र उपासनामा गरिन्छ । यस्तो गर्नाले ईश्वरको कृपा रहिराख्ने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?