२०७८,बैशाख,३०,बिहीवार

आमालाई श्रीमती बनाउनुपर्ने देश


बुबाको शेष पछि छोराले बुबाको घर, जग्गा, गरगहना आदी सम्पत्ति पाउँछ । तर, विश्वमा यस्ता चलन पनि छन् जहाँ बुबाको मृत्यु पछि छोराले बुबाका श्रीमती पनि पाउँछन् अर्थात बुबाका सबै श्रीमतीलाई छोराले विवाह गर्नु पर्छ ।आफ्नी आमा छोडेर अन्य सबै सानीआमाहरुलाई छोराले विवाह गरी अपनाउनु पर्छ । आफ्नै सौतिनी आमाहरुलाई विवाह गर्ने चलन अफ्रिकी देश क्यामरुनको बाफुट क्षेत्रमा रहेको छ । यहाँका प्राय पुरुषका धेरै वटी श्रीमती हुन्छन् र बुबाको शेख पछि सबै सानीआमालाई श्रीमती बनाउनुपर्छ । तर यहाँ सामान्य जनताले होइन की स्वयं राजाले नै बाउको शेषपछि सबै सौतेनी आमाहरु बेहोर्नुपर्छ ।यहाँका राजाहरुले धेरै नै रानीहरु भित्राउछन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१३,शुक्रवार ०२:१२


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मुर्तिलाई आज रथमा राखिएको (रथारोहण)छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष

काठमाडौं- नौ नौ महिना कोखमा राखि तिम्ले भित्र्याएउ मलाइ यो संसार मा बोकि । जति कठिन परिस्थिति आएपनि तिम्ले हुनदिएनौ

काठमाडौं । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण तीव्र हुन थालेपछि यस वर्षको ऐतिहासिक बाग्मती तीर्थयात्रा स्थगित गरिएको छ । कोरोनाबाट

काठमाडौं । युधिष्ठिरले श्रीकृष्णजीलाई वैशाख कृष्ण पक्षमा पर्ने एकादशीको महिमा बताउनु भनेर आज्ञा गर्दा श्रीकृष्णजी भन्नु हुन्छ । हे राजन

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१