कस्तो छ शुक्रवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । शुक्रवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १३ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीदर १४० रुपैयाँ ९४ पैसा तोकेको छ ।

शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ४१ पैसा निर्धारण गरेको छ ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१५ रुपैयाँ ९९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?