२०७८,असार,८,मंगलवार

राजेश हमालसँग स्मीताले गरिन् रोमान्स (भिडियोसहित)


काठमाडौं । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् ।

स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा पछिल्लो समयकी हिट गायिका राजेश हमालसँग देखिएकी हुन् ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।

 

प्रकाशित मिति: २०७७,मङ्सिर,४,बिहीवार १६:२३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – एकातिर कोरोना कहर, अर्कोतिर बाढीपहिरो बितण्डा । यतिबेला देश दुखेको छ । नेपालमा कोरोनाको दोस्रो लहर र यसको

काठमाडौं । भारतको मुम्बईमा एक बलिउड अभिनेत्री पक्राउ परेकी छिन् । मुम्बाईको मायानगरीमा आफ्नो जन्मदिन मनाइ रहेकी नाइरा नेहल शाह

काठमाडौं । बलिउडका खेलाडी अक्षय कुमारको बेल बटम फिल्म हलमा रिलिज हुने भएको छ । अक्षय कुमारको बेल बटम पुरै

काठमाडौं । भन्ने गरिएको छ नि, कोही मानिस मृत्युपछि पनि अमर हुने गर्दछन भनेर । हो,बलिउड अभिनेता सुशान्त सिंह राजपुत

सेनाद्वारा काठेपुल निर्माण
 २०७८,असार,८,मंगलवार १६:२४