काठमाडौं । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले एकपटक फेरि आफ्नो क्लवमाथि निशाना साँधेका छन् ।
उनले भने, क्लवमा म सबै खेलाडीको खराब प्रश्तुतिले हैरान बनेको छु ।
उनले यो भनाई क्लवका एन्टोनी ग्रीजम्यानका अंकल इम्यानुल लोपेजद्वारा लगाएको आरोपपछि आएको हो । उनले मेसी बार्सिलोनाको प्रमुख समस्या भएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया