काठमाडौं । बलिउड अभिनेता सलमान खान होम आइसोलेसनमा बसेका छन् ।
उनका ड्राइभरसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेको बताइएको छ ।
तर उनका बडीगार्ड शेराले भने कसैलाई पनि कोरोना संक्रमण नभएको र समाचार झुटो भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया