काठमाडौं । जर्मनीको फुटबल टीम नेशन्स लीगको सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नबाट चुकेको छ ।
सेमिफाइनलमा स्पेनसँग मात्रै ड्र खेलेपनि जर्मनी सेमिफाइनलमा प्रवेश गर्नेथियो, तर २०१४ को विश्व् च्याम्पियन स्पेनले जर्मनीलाई ६-० गोल अन्तरले पराजित गर्यो । यो हार जर्मनीको ११२ वर्षको इतिहासमा सबैभन्दा ठूलो हार हो ।
१९०९ मा इंग्ल्याण्डले ९-० ले पराजित गरेको थियो । तर त्यो खेल प्रोफेसनल म्याच थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया