काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले आफूमाथि लगाइएका तथ्यहिन, आधारहिन र पार्टी एकतामा गम्भीर आँच आउने उदेश्यबाट प्रेरित आरोपलाई अस्वीकार गर्ने उद्घोष गरेको बताएका छन् ।
आजको सचिवालयको सार भन्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले फेसबुकमा लेखेका छन्, ‘आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले सचिवालयको बैठकमा ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया