काठमाडौं । अमेरिकाका लोकप्रिय अभिनेता माइकल बी जोर्डनलाई पीपल म्यागेजिनले २०२० को सबैभन्दा सेक्सी पुरुष घोषित गरेको छ ।
फिल्म क्रिडमा काम गरिसकेका माइकलले यो एउटा कूल फिलिङ भएको बताएका छन् ।
हालै मात्र उनी टाइम म्यागेजिनको २०२० को सबैभन्दा प्रभावशाली सेलिब्रेटीको लिस्टमा सामेल भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया