शाहरुखले शुरु गरे पठानको शूटिङ

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले अपकमिङ फिल्म पठानको शूटिङ शुरु गरेका छन् । पठान बलिउडको सबैभन्दा ठूलो फिल्म बताइएको छ ।

शाहरुख खान

दुई वर्ष पछि शूटिङमा फर्किएका खानलाई फ्यानहरुको उल्लेख्य समर्थन मिलेको छ । खान लामो समयपछि शूटिङ फर्किँदा उनका फ्यान भने भावुक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?