काठमाडौं । बलिउडमा बोल्डनेसका सबै लेभल तोड्ने विश्वस राख्ने एक्ट्रेश एमी ज्याक्शन एक पटक फेरि चर्चामा आएका छन् ।
एमीको सोसल मिडियामा एक फोटो अत्याधिक भाइरल बनिरहेको छ । फोटोमा एमी टपलेस देखिएकी छन् ।

अभिनेत्रीले हालै मात्र एक फोटो सोसल मिडियामा शेयर गरेक छन् । जसमा उनी बोल्ड अवतारमा देखिन्छिन् ।

उनले यो भन्दा पहिला पनि आफ्नो बोल्ड तस्वीर शेयर गरेकी छन् ।

फोटो हेर्न यो लिंक क्लिक गर्नुहोस्
https://www.instagram.com/p/CHr4aPBpnj_/?utm_source=ig_embed
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया