फिफा क्लब विश्वकप फेब्रुअरीमा हुने

काठमाडौं । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आगामी वर्षको फेब्रुअरीमा हुने भएको छ ।

डिसेम्बरमा हुँदै आइरहेको क्लब विश्वकप फिफाले मंगलवार फेब्रुअरीमा हुने जनाएको छ । कतारमा आयोजना हुने क्लब विश्वकप फेब्रुअरी १ देखि ११ सम्म हुनेछ ।

गत वर्ष इंग्लिस क्लब लिभरपुलले उपाधि जितेको थियो ।

FIFA Club World Cup to be held in Qatar in February, with Bayern Munich set to play - Eurosport

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?