काठमाडौं । अष्ट्रेलियाली टेस्ट टीमका कप्तान टिम पेन र विकेटकिपर तथा ब्याट्सम्यान म्याथ्यू वेडसहित केहि खेलाडीलाई आइसोलेसनमा राखिएको छ ।
उनीहरु १४ दिनसम्म आइसोलेसनमै रहने भएका छन् । अष्ट्रेलियाको टीमले भारतको टीमसँट २७ नोभेम्बरमा वान डे सीरिज खेल्दैछ ।
यसकै तयारीका लागि भारत र अष्ट्रेलियाका खेलाडीलाई क्वारेन्टाइनमा राखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया