काठमाडौं । बंगलादेशका अन्डर १९ क्रिकेटर मोहम्मद शोजिबले दुर्गापुरमा आत्महत्या गरेका छन् । उनले २१ वर्षको उमेरमा आत्महत्या गरेका छन् ।
उनले अन्तिम पटक २०१७ ०१८ मा ढाकामा प्रिमियर लीगमा खेलेका थिए । शोजिबले २०१८ को अन्डर १९ विश्वकपमा पनि खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया