काठमाडौं । विश्व च्याम्पियन फ्रान्सले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई १ ० ले पराजित गर्दै अर्को वर्षमा हुने नेशन्स लीगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
त्यस्तै स्पेनका कप्तान सर्जियो रामोसले २०१८ पछि पहिलो पटक पेनाल्टी मिस गरेका छन् । स्विट्जरल्याण्डविरुद्धको म्याचमा उनले २ वटा पेनाल्टी मिस गरेका छन् ।
यसका कारण उनको टीम स्विट्जरल्याण्डसँ ११ गोलको बराबरीमा रोकिएको छ । पोर्चुगल र फ्रान्स्को बीचमा लिस्बनमा खेलमा रोनाल्डोले आफ्नो टीमलाई जित दिलाउन सकेनन् ।
फ्रान्सले एन्गोलो कान्तेले खेलको ५३ औँ मिनेटमा गोल गर्दै फ्रान्सालाई जित दिलाए । कान्तेले आफ्नो इन्टरनेशनल खेलमा दोश्रो गोल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया