काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री कैटरीना कैफ आफ्नो फिल्मका साथसाथै आफ्नो स्टाइलका कारण चर्चामा रहन्छिन् ।
यतिबेला उनी माल्दिभ्समा रमाइलो गरिरहेकी छन् । हालै मात्र उनले रेड आउटफिट फोटोशूट गराएकी छन् । जो भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया