समुन्द्रको किनारमा दिशा पाटनीको दमदार पोज

काठमाडौं । बलिउड अभिनेत्री दिशा पाटनी सोसल मिडियामा धेरै नै सक्रिय रहन्छिन् ।

दिशा पाटनी

हालै मात्र उनले सोसल मिडिया इन्स्टाग्रममा तस्वीर शेयर गरेकी छन् । उनी समुन्द्रको किनारमा रमाइरहेको तस्वीरमा देख्न सकिन्छ ।

दिशा पाटनी

दिशा पाटनी

दिशा पाटनी

दिशा पाटनीदिशा पाटनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?