काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुगेका छन् ।
शनिवार साँझ प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न पुगेका शीतलनिवास पुगेका हुन् ।
नेकपाबीच चर्को विवाद भईरहेका बेला उनी शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपति कार्यालयले भने यसलाई नियमित भेटघाट भएको दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया