प्रियंका चोपडाले शेयर गरिन् ‘वी क्यान बि हीरोज’को फर्स्ट लुक

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले दोश्रो नेटफ्लिक्स ओर्जिनल प्रोजेक्ट वी क्यान हि हिरोजको फर्स्ट लुक शेयर गरेकी छन् ।

यसमा उनी एक बोस लेडीको भुमिकामा छिन् । वी क्यान बि हीरोज चिल्ड्रेन मूभी हो । जसलाई रोबर्ट रड्रिग्जले निर्देशन गरिरहेका छन् ।

सिनाप्सिसका अनुसार फिल्ममा सबै सुपरहिरोलाई एलियनले किड्न्याप गर्छन् । जसलाई फिर्ता ल्याउन बच्चा एकजुट हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?