नेपाल र बंगलादेशबीचको खेल शुरु, जितको खोजीमा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम अहिले बंगलादेशसँग भिडिरहेको छ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गतको खेलमा नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग खेलिरहेको हो ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे शुरु भएको छ ।

नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण लाईभ भइरहेको छ । नेपाल र बंगलादेशबीचको खेल टी स्पोर्ट्सको फेसबुक र युट्युबबाट लाइभ भइरहेको हो ।

नेपाल र बंगलादेशबीचको खेल लाइभ हेर्ने यस लिंकमा क्लिक गर्नुहोस् ।

फेसबुकबाट हेर्न यस लिंकमा क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?