काठमाडौं । बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतसँग काई पो छे जस्ता फिल्ममा काम गरेका ५३ वर्षीय अभिनेता असिफ बसाराले आत्महत्या गरेका छन् ।
उनले डिप्रेशनमा आएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनी हिमाञ्चल प्रदेशको धर्मशालास्थित म्याक्लोडगञ्जमा एक क्याफे नजिकै आत्महत्या गरेका थिए । अहिलेसम्म आत्महत्याको कारण खुलिसकेको छैन । तर डिप्रेशनमा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया