काठमाडौं । आईपीएलमा मुम्बई इण्डियन्सबाट खेलेका क्रिकेटर क्रुणाल पाण्डेलाई मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टमै रोकिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीसँग धेरै सुन रहेको पाइएपछि रोकिएको हो । उनीसँग तोकिएको भन्दा धेरै सुन भेटिएको थियो ।
अहिले सोधपुछ भईरहेको बताइएको छ । उनलाई सुनको कागजात मागिरहिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया