आईपीएलमा टिभी फ्यानको रेकर्ड : ओपनिङ म्याचको भिडियो कतिले हेरे ?

काठमाडौं । इण्डियन प्रिमियर लीग आईपीएलको १३ औँ सीजन कोरोनाका कारण बिना दर्शक यूएईमा सकियो ।

यस सीजनमा खेलाडीहरुले भने विभिन्न रेकर्ड बनाए । यो बाहेक उनीहरुले फ्यान पनि बनाएका छन् ।

गत वर्षको तुलनामा यस पटक पहिलेको रेकर्ड तोड्दै २८ प्रतिशत भ्यूअरशीप बढेका छन् । यसपकट टुर्नामेण्टको ओपनिङ म्याचको भिडियो २० करोड भन्दा धेरै मानिसले हेरेका छन् ।

यो सीजनमा ८ टीमले फाइनलसम्म गरेर ६० म्याच खेले । फाइनलमा मुम्बईले दिल्लीलाई पराजित गदै उपाधि हात पार्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?