काठमाडौं । बलिउडलाई अर्को धक्का लागेको छ ।
अभिनेता सुशान्त सिंह राजपूतको घटना सेलाउन नपाउँदै अर्का बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन् ।
५३ वर्षीय आसिफ बसराले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले हिमाञ्चल प्रदेशको धर्मशाला म्याक्लोडगञ्ज क्याफे नजिकै आत्महत्या गरेको बताइएको छ ।
उनले आफ्नो कुकुर बाँध्ने डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । कारण भने हालसम्म खुज्ञलिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया