अक्षय कुमारको लक्ष्मीले ३७ लाख भ्यूज बनाएर तोड्यो सुशान्त अभिनित फिल्मको रेकर्ड

काठमाडौं । अक्षय कुमारको लक्ष्मी पहिलो यस्तो फिल्म हो जो यति ठूला स्टारको फिल्म सिनेमाघर भन्दा पहिला ओटीटी प्लेटफर्ममा रिलि गरिएको छ ।

९ नोभेम्बर साँझ ७ बजेर ५ मिनेटमा फिल्म रिलिज गरिएको थियो । लक्ष्मीले नयाँ रेकर्ड बनाएको छ । यो फिल्मलाई ३७ लाख कनकरेन्ट भ्यूजले हेरेका छन् ।

यो भन्दा पहिला बलिउड स्वर्गीय अभिनेता सुशान्त्को दिल बेचारालाई २३ लाख भ्यूज मिलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?