१० वर्षपछि बलिउडमा तनुश्रीको कमब्याक : घटाइन् १५ किलो तौल

काठमाडौं । बलिउड अभिनेत्री तनुश्री दत्ता फेरि बलिउड इण्डस्ट्रीमा इन्ट्री गर्नको लागि उनी तयार भएकी छन् ।

उनले अब छिटै नै फिल्म इण्डस्ट्रीमा कमब्याक गर्न लागेकी हुन् । यसको जानकारी अभिनेत्री स्वयंले नै सोसल मिडियाबाट दिएकी हुन् ।

उनले आफ्नो इन्स्टाग्राम अकाउण्टमा एक तस्वीर शेयर गर्दै यसको जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?