काठमाडौं । बलिउड अभिनेता आमिर खानको महत्वकांक्षी फिल्म लाल सिंह चड्ढामा बलिउड सुपरस्टार शाहरुख खानको इन्ट्री भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तर हालसम्म यसको कुनै औपचारिक घोषणा भने भईनसकेको बताइएको छ ।

तर आमिरको फिल्ममा शाहरुखको अभिनय रहेको बताइएको छ ।

आमिरका प्रवक्ताले भने यो खबर फेक भएको बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया