काठमाडौं । बलिउड ड्रग्स कनेक्शनमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले आज बलिउड अभिनेता अर्जुन रामपालकी प्रेमीकासँग सोधपुछ गरिरहेको छ ।
उनलाई सोधपुछका लागि ११ बजे बोलाइएको हो । अब भोली अभिनेता रामपालसँग सोधपुछ गरिने बताइएको छ ।
रामपालका ड्राइभरलाई घरमा ड्रग्स भेटिएपछि पक्राउ गरिएको थियो । साथै रामपालको घरबाट सोमवार बिहान छापा मारेर एनसीबीले एक ल्यापटप बरामद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया