काठमाडौं । आईपीएलको १३ औँ सीजनको फाइनलमा अहिले दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल भईरहेको छ ।
दिल्लीले टस जितेर ब्याटिङ रोजेसँगै मुम्बई बलिङमा उत्रिएको छ । दिल्ली पहिलो पटक फाइनलमा पुगेको छ ।
साथै पहिलो फाइनलमै आफूले उपाधि जित्न चाहन्छ । त्यस्तै मुम्बई ५ औँ पटक आईपीएलको उपाधि जित्ने दाउमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया