हनीमूनमा काजलका फोटोग्राफर बने श्रीमान गम्भीर

काठमाडौं । बलिउड अभिनेत्री काजल अग्रवाल अहिले हनीमून पीरिडमा इन्जोय गरिरहेका छन् । उनी श्रीमान गौतम किचलूसँग माल्दिभ्समा छिन् ।

पति संग काजल

विवाह लगत्तै उनीहरु हनीमूनका लागि माल्दिभ्स गएका थिए । अहिले उनको फोटो सोसल मिडियामा भाइरल बनिरहेका छन् । उनको फोटो खिचिदिने काम भने श्रीमान गौतमले गरेका छन् ।

काजल अग्रवाल

काजल अग्रवाल

काजल अग्रवाल

पति संग काजल अग्रवालकाजल अग्रवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?