काठमाडौं । दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पेन्टिङले मुम्बई इण्डियन्सलाई चेतावनी दिएका छन् ।
उनले आज साँझ हुने फाइनल म्याचमा दिल्लीलाई हल्का नलिन र दिल्लीको सर्वश्रेष्ठ प्रदर्शन आउन बाँकी रहेको बताएका हुन् ।
आज ४ पटकको विजेता मुम्बई इण्डियन्सविरुद्ध पहिलोपटक फाइनल पुगेको दिल्ली भिड्दैछ । यो लीगका तीन म्याचमा दिल्लीलाई मुम्बईले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया