काठमाडौं । कोरोना भाइरसको कारण रोकिएको जर्सीको शूटिङ शुरु भएको छ ।
बलिउड अभिनेता शाहिद कपूरले मोस्ट ओवेटेड फिल्म जर्सीको शूटिङको तयारी थालेका छन् । उनले फिल्मका लागि ग्राउण्डमा ब्याटिङ लिएर प्राक्टिस गरेको भिडिो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
उनले सोसल मिडिया इन्स्टाग्राममा एक फोटो शेयर गरेका छन् । जसमा उनी मैदानमा ब्याट लिएको देख्न सकिन्छ । तस्वीरमा उनी लामो कपाल र चस्मामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया