भारतीय विदेश सचिव नेपाल आउने

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउन लागेका छन् ।

सीमा विवादका कारण नेपाल र भारतबीच विगत एक वर्षदेखि कायम रहेको ‘औपचारिक संवादहीनता’ लाई अन्त्य गर्न भारतीय उनी नेपाल आउन लागेका हुन् ।

उनको नेपाल भ्रमणको मिति भने तय नभइसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?