काठमाडौं । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोरोनाको परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्ने गरेको छ ।
यसअघि सरकारले असहाय र असक्तबाहेक अरुको उपचार निःशुल्क नगर्ने निर्णय गरेपनि सर्वोच्चले सो निर्णय उल्ट्याइदिएको थियो ।
त्यसपछि दवावमा परेको सरकारले आफ्नो यसअघिको निर्णयलाई सच्याउँदै कोरोना संक्रमितको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । तर संक्रमितको परीक्षणको उपचार र परीक्षण निजीमा मात्रै या सरकारीमा पनि हो भन्नेबारे भने स्पष्ट भइसकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया