काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ग कोरोना संक्रमण मुक्त भएका छन् । आज गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
यसको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवालयले जनाएको छ ।
गत कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया