बंगलादेशबाट जीटूजीमार्फत् रासायनिक मल किन्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बंगलादेशबाट जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बंगलादेशबाट यसअघि पैँचोमा मल ल्याउने कुरा भएपनि बंगलादेशले मल दिन अकानाकानी गरेको भन्दै जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने निर्णय सरकारले गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?