काठमाडौं । बंगलादेशकाको टी २० टीमका कप्तान महमूदुल्लाहको दोश्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ ।
अब उनी पाकिस्तानी सुपरलीगमा खेल्न नपाउने भएका छन् । पीएसएलमा बचेका म्याच १४ नोभेम्बरबाट शुरु हुनेछ ।
उनलाई मोहन अलीको स्थानमा मुल्तान सुल्तान्सले प्ले अफमा सामेल गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया