घरमा ड्रग्स भेटिएपछि प्रोड्यूसर फिरोज नाडियावालीकी श्रीमती गिरफ्तार

काठमाडौं । बलिउड ड्रग्स कनेक्शनमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले फिर हेरा फेरी र वेलकम ब्याक जस्ता फिल्म प्रोड्यूसर फिरोज नाडियावालाको घरमा छापा मारेको छ ।

आईतवार छापा मार्दा उनको घरबाट करिव १० ग्राम र तीन मोवाइल फोन कब्जामा लिएको छ । जसपछि उनकी श्रीमतीलाई एनसीबीले गिरफ्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?