ढाकामा नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण (फोटोफिचर)

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आजबाट ढाकामा प्रशिक्षण थालेको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको कोरोना रिर्पाट नेगेटिभ आएसँगै प्रशिक्षण शुरु गरेका हुन् ।

टिमका प्रशिक्षण नेपालले समय अनुसार साढे १०:३० बजेबाट प्रशिक्षण शुरु भएको हो । नेपाली टिमले शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्ने छन् ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ ।

Image may contain: one or more people, people standing, child and outdoor, text that says 'KELME'

Image may contain: 3 people, people playing sports and outdoor

Image may contain: 2 people, people playing sports and outdoor, text that says 'ELME KELME'Image may contain: 3 people, people playing sports and outdoor

Image may contain: 1 person, standing and outdoor

Image may contain: 3 people, people playing sports and outdoor

Image may contain: 1 person, playing a sport and outdoor, text that says 'KELME P'

Image may contain: 1 person, playing a sport, child and outdoor

Image may contain: 2 people, people standing and outdoor

Image may contain: 2 people, people playing sports and outdoor

Image may contain: 1 person, standing, playing a sport, child and outdoorImage may contain: 4 people, people playing sports, grass, outdoor and nature, text that says 'KELME'

Image may contain: 1 person, standing, playing a sport, child, sky and outdoor

तस्वीर : एन्फा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?