अमेरिकामा चुनावको दिन बाइडेन समर्थकले किने ७५ प्रतिशत बियर, ट्रम्प पक्षले कति ?

काठमाडौं । अमेरिकामा तीन नोभेम्बरमा राष्ट्रपतिको चयनका लागि मतदान भएको थियो ।

हालसम्म आईपुग्दा २९० भोट जो बाइडेन र २१४ इलेक्टोरल भोट राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएका छन् ।

योसँगै बाइडेनले ट्रम्पमाथि बहुमतको जित निकालेका छन् । तर तीन नोभेम्बरका दिन अमेरिकामा डेमोक्रेटिकको तर्फबाट धेरै पार्टी भएको देखिएको छ ।

डेमोक्रेड अर्थात् बाइडेनका समर्थकले ७५ प्रतिशत बियर किनेका थिए भने रिपब्लीकन पार्टी अर्थात् ट्रम्प समर्थकले ३३ प्रतिशत बियर किनेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?