बाइडेनको ट्वीट : ‘म सबैको राष्ट्रपति बन्नेछु’

काठमाडौं । अमेरिकाको निर्वाचनमा ४६ औँ राष्ट्रपतिमा चुनिएका डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले सबैको राष्ट्रपति बन्ने बताएका छन् ।

सामाजिक सञ्जालमा एक एक पोस्ट गर्दै उनले भने, ‘अमेरिकामा सम्मानित महशुस गरिरहेको छु, किनभने तपाईहरुले मलाई हाम्रो महान देशको नेतृत्वका लागि चुन्नु भएको छ, हाम्रो अबको कदम मुस्किल हुनेछ, तर म तपाईहरुसँग कसम खान्छु कि, म सबै अमेरिकीहरुको राष्ट्रपति बन्नेछु, चाहे तपाईहरुले मलाई भोट दिनुभयो वा दिनुभएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?