अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बन्दै डोनाल्ड पुत्री कमला ह्यारिस, एकैपटक तीन रेकर्ड

काठमाडौं । डेमोक्रेटिक पार्टीका जीतले तय भईसकेको छ कि, अमेरिकामा जो बाइडेन अबको राष्ट्रपति र उपराष्ट्रपतिमा कमला ह्यारिस ।

उनी भारतीय मुलकी समेत हुन् । उनको पार्टीले चुनाव जिते लगत्तै उनले मात्र एक नभएर तीन वटा रेकर्ड बनाएकी छन् ।

उनी अमेरिकाकी पहिलो महिला राष्ट्रपति हुनेछिन् । उनी यो पदमा रहने पहिलो साउथ एशियन र अश्वेत हुन् ।

Image may contain: 2 people

१९६४ मा ह्यारिसको जन्म ओकल्याण्ड (क्यालिफोर्निया) मा भएको थियो । उनकी आमा भारतीय र पिता जमैकाका हुन् । आमाको नाम श्यामला गोपालन ह्यारिस थियो । उनका पिता डोनाल्ड ह्यारिस थिए ।

डोनाल्ड ह्यारिस ब्रेस्ट क्यानसकार वैज्ञानिक थिए । कमलाकी आमा क्यानसरको उपचारका लागि अमेरिकामा गएकी थिइन् । त्यहि बेला डोनाल्डसँग भेट भएको थियो ।

जीत के बाद कमला हैरिस ने अपनी ट्विटर प्रोफाइल में वाइस प्रेसिडेंट इलेक्ट ऑफ दि यूनाइटेड स्टेट्स जोड़ा है।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?