आईतवार डलर घट्दा अन्य मुद्राको भाउमा वृद्धि, कस्तो छ आजको विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा आइतवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसामा कारोबार भइरहेको छ । यस्तै शुक्रवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले आईतवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४० रुपैयाँ ९८ पैसा तोकेको छ । शुक्रवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ०१ पैसा र बिक्रीदर १४० रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो ।

शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१४ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ६६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?