चुनाव जितेपछि बाइडेनको पहिलो भाषण : दौडिँदै मञ्चमा आएर भने ‘देशलाई एकजुट गर्नेछु’ (भिडियो)

काठमाडौं । अमेरिकाको प्रेसिडेन्ट इलेक्ट जो बाइडेन (७७) ले शनिवार राती जितपछि देशलाई सम्बोधन गरेका छन् ।

उनी दौडिँदै मञ्चमा आएका थिए । चुनाव प्रचरका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई वृद्ध भएको बताएका थिए ।

बाइडेन ने ट्रम्प के लिए कहा था- हम विरोधी हो सकते हैं, दुश्मन नहीं।

उनले आफ्नो पहिलो स्पिचमा राष्ट्रपति बनेपछि देशलाई एकजुट गर्ने बताएका छन् । उनी २० जनवरीमा शपथ लिएपछि अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?