काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावका लागि अहिले मत गणना जारी रहेको छ । अब ४ वटा राज्यमा मात्र मतगणना हुन बाँकी रहेको छ ।
अहिलेसम्मको अवथा हेर्ने हो भने वर्तमान राष््रपति डोनाल्ड ट्रम्प भन्दा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन अगाडि रहेका छन् ।
बाइडेनले २५३ भोट पाएका छन् भने ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् ।
यसैबीच एशियनहरुमा ६३ प्रतिशत भोट बाइडेनले पाएका छन् भने ३१ प्रतिशत एशियनको भोट मात्रै ट्रम्पले पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया