काठमाडौं । अमेरिकामा राष्ट्रपतिको चुनाव पछि नतिजाको तस्वीर लगभग आईसकेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनसँग हारेको स्पष्ट देखिन्छ ।
एक शताब्दी भन्दा धेरै वर्षदेखि अमेरिकामा परम्परा छ कि, हार्नेले जित्नेलाई बधाई दिनेछ । यसलाई कन्शेसन वा फेयरवेल स्पीच भनिन्छ ।
अहिलेसम्म राष्ट्रपति ट्रम्पले २५३ भोट ल्याएका छन् भने जो बाइडेनले २५३ इलेक्टोरल भोट ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया