हैदराबादले टस जितेर बलिङ रोजेसँगै ब्यांग्लोर ब्याटिङमा, कप्तान कोहली ६ रनमै आउट

काठमाडौं । आईपीएलको १३ औँ सीजनको एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्यांग्लोर भिडिरहेका छन् ।

हैदराबादले टस जितेर बलिङ रोजेसँगै ब्यांग्लोर ब्याटिङ गरिरहेको छ । ब्यांग्लोरका कप्तान विराट कोहली र देवदत्त पडिक्कल क्रीजमा छन् ।

त्यस्तै ब्यांग्लोरलाई शुरुवाती झड्का लागेको छ । कप्तान विराट कोहली ६रन बनाएर पेभेलियन फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?