काठमाडौं । नेपाली कांग्रेसका पाँच जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा दिलेन्द्र प्रसाद बढू , केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे , केन्द्रीय सदस्य एवं सांसद सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना पोजिटिभ भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया