१५ आश्विन २०७९, शनिवार

बलि दिने क्रममा एक्कासी राँगो भागेपछि बबाल

२०७४,आश्विन,१२,बिहीवार १५:२४

0
Shares

बैतडी, १२ असोज – बैतडीको प्रसिद्घ देहिमाडौ निंगलाशैनी भगवती मन्दिरमा आज राँगाको बलि दिने क्रममा भागदौड हुँदा छजना घाइते भएका छन् ।घाइते हुनेहरुमा बैतडीको पाटन नगरपालिका–६ का ११ वर्षिया बालिका कविता विष्ट, १४ वर्षीया सरस्वती विष्ट, ३४ वर्षीय नरेन्द्र विष्ट, दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ७२ वर्षीय देवसिंह ऐरी, दशरथचन्द नगरपालिका–४ का २२ वर्षीय दिपेन्द्र बोहरा र ३० वर्षीय विनित चन्द रहेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैलाली पठाइएको प्रहरीले जनाएको छ ।बलि दिइरहेका बेला एक्कासी भागेर आएको राँगाले हान्दा उनीहरु घाइते भएका हुन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१२,बिहीवार १५:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडा भ्रमणमा जाने भएका छन् । क्यानडाको ओटावामा असोज १९ र २० गते

काठमाडाैं । विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष साहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीवार सम्पन्न भएको

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ । जिल्ला

ताजा समाचार